| खाली पद | : | 1 people |
| स्थान | : | Patan Dhokaa Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Coordinate with kitchen staff भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेसुविधाहरू:
खाना र बसोबासChef तथा kitchen team लाई दैनिक खाना पकाउने र तयारी गर्ने काममा सहयोग गर्ने।
तरकारी, मासु, मसला तथा अन्य खाद्य सामग्री काट्ने, सफा गर्ने र तयारी गर्ने।
Chef को निर्देशनअनुसार सामान्य परिकार तथा खाना तयार गर्न सहयोग गर्ने।
खाना तथा खाद्य सामग्रीको गुणस्तर, सरसफाइ र hygiene कायम राख्ने।
Cooking area, भाँडा, utensils तथा kitchen equipment सफा र व्यवस्थित राख्ने।
खाद्य सामग्रीको उचित भण्डारण तथा सुरक्षित handling सुनिश्चित गर्ने।
व्यस्त समयमा Chef तथा kitchen team लाई छिटो र प्रभावकारी रूपमा सहयोग गर्ने।
Chef वा supervisor ले दिएको अन्य आवश्यक kitchen सम्बन्धी जिम्मेवारी पूरा गर्ने।
Note:
Duty Hour: 8 hours
Working Days: 6 days a week