| खाली पद | : | 2 people |
| स्थान | : | Budanilkantha Area, Budhanilakantha, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Basic Cooking Assistance सहयोग गर्ने र खाना पकाउने ज्ञान उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनसुविधाहरू:
खाना र बसोबासमुख्य जिम्मेवारीहरू:
कुकलाई खाना तयारी तथा पकाउने कार्यमा सहयोग गर्ने।
तरकारी, मासु तथा अन्य सामग्री सफा गरी काट्ने र तयारी गर्ने।
भान्साको सरसफाइ, स्वच्छता र खाद्य सुरक्षा मापदण्ड कायम गर्ने।
भाँडा, भान्साका उपकरण तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।
आवश्यक खाद्य सामग्रीको भण्डारण र व्यवस्थापनमा सहयोग गर्ने।
कुकको निर्देशनअनुसार विभिन्न परिकार तयार गर्न सहयोग गर्ने।
भान्साको दैनिक कार्य सुचारु रूपमा सञ्चालन गर्न आवश्यक अन्य जिम्मेवारीहरू पूरा गर्ने।
Note:
Duty Hour: 12 hours
Working Days: 6 days a week