Cook Helper
Lila Maya Khaja Ghar

अन्तिम मिति:   2026 Aug 14

खाली पद : 1 people
स्थान : Kharibot, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Cooking and meal preparation cleaning dishes खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू फास्ट फूड पकाउने

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Cooking Knowledge चाँडो खाना पकाउने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. मोमो, चाउमिन तथा अन्य फास्टफुड परिकार तयार गर्न सक्ने।

  2. कार्यालयका कर्मचारीहरूको दैनिक भोजन समयमै तयारी र परोस्ने।

  3. ग्राहकबाट अर्डर प्राप्त भएमा आवश्यक परिकार गुणस्तरीय रूपमा तयार गर्ने।

  4. भान्साको सरसफाइ, खाद्य सामग्रीको उचित व्यवस्थापन तथा स्वच्छता कायम गर्ने।

  5. खाना तयार गर्न प्रयोग भएका भाँडाकुँडा तथा भान्साका उपकरणहरू आफैं सफा गर्ने।

  6. खाद्य सामग्रीको उचित प्रयोग गरी अनावश्यक खेर जान नदिने तथा आवश्यक परे सामग्रीको जानकारी गराउने।

  7. टोलीसँग समन्वय गर्दै जिम्मेवारीपूर्वक काम गर्ने र आवश्यक परे अन्य भान्सासम्बन्धी कार्यमा सहयोग गर्ने।

    नोट:

    • कार्य अवधि: दैनिक १० घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन