This Job Has expired
Cook Helper
Melung Thakali Kitchen Private Limited

अन्तिम मिति:   2026 Jun 22

खाली पद : 1 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Maintain cleanliness and hygiene in the kitchen Basic Cookings Knowledge भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. कुकलाई खाना तयारीमा आवश्यक सहयोग गर्ने

  2. तरकारी काट्ने, मसला तयार गर्ने तथा आवश्यक खाद्य सामग्री मिलाउने

  3. भात, दाल, तरकारी तथा अन्य परिकारहरूको तयारीमा सहयोग गर्ने

  4. किचनका सामग्री तथा उपकरणहरू सफा र व्यवस्थित राख्ने

  5. भाँडाकुँडा सफा गर्ने तथा किचनको सरसफाइ कायम राख्ने

  6. खाद्य सामग्रीको सही भण्डारण तथा व्यवस्थापनमा सहयोग गर्ने

  7. अर्डर अनुसार खाना तयारीका लागि आवश्यक सामग्री उपलब्ध गराउने

  8. किचनको हाइजिन तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने

  9. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  10. आवश्यक परे अन्य किचन सम्बन्धी कामहरू गर्ने

नोट:

  • ड्युटी समय: १२ घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन