This Job Has expired
Cook Helper
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jun 01

खाली पद : 1 people
स्थान : Gairidhara, Kathmandu, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 25
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Maintain cleanliness and hygiene in the kitchen तरकारी काट्ने सम्बन्धी ज्ञान खाना पकाउने खुबी भएको cleaning the kitchen भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने भान्साका उपकरण सामानको ज्ञान टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. कुकलाई खाना पकाउने कार्यमा सहयोग गर्ने

  2. तरकारी, मासु लगायतका सामग्री काट्ने, सफा गर्ने तथा तयारी गर्ने

  3. किचनमा प्रयोग हुने भाँडा, उपकरणहरू सफा राख्ने

  4. खाना बनाउने स्थान (work station) सफा र व्यवस्थित राख्ने

  5. आवश्यक सामग्रीहरू स्टकमा राख्न सहयोग गर्ने

  6. तयार भएको खाना सर्भिङको लागि तयार पार्ने

  7. किचनमा सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने

  8. कुकले दिएको निर्देशन अनुसार काम गर्ने

  9. फोहोर व्यवस्थापन गर्ने तथा किचन सफा राख्ने

नोट:

ड्युटी समय १२ बजेदेखि राति १० बजेसम्म हुनेछ।

यो थकाली रेष्टुरेन्टको लागि भएकाले थकाली खाना, मःमः, चाउमिन आदि बनाउन जान्ने तथा त्यस सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्छ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन