This Job Has expired
Cook Helper
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jan 31

खाली पद : 1 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता तरकारी काट्ने सम्बन्धी ज्ञान

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

Knowledge about assisting chefs

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. खाना बनाउन सहयोग गर्नु (सामग्री काट्न, धोउन, तयारी गर्न)

  2. फास्ट फुड बनाउन सक्ने हुनुपर्छ

  3. भाँडा, भाँडाकुँडा र उपकरण सफा राख्नु

  4. किचन र कार्यक्षेत्र सफा र व्यवस्थित राख्न सहयोग गर्नु

  5. सामग्री स्टक गर्नु, सुरक्षित राख्नु र आवश्यक सामग्री तयारी गर्नु

  6. मुख्य कुकलाई खाना बनाउने क्रममा सहयोग गर्नु

  7. स्वास्थ्य र सरसफाई नियमको पालना गर्नु

  8. किचनमा काम गर्दा सुरक्षा नियमको पालना गर्नु



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन