This Job Has expired
Cook Helper
Wedding Nepal Pvt Ltd

अन्तिम मिति:   2026 Jan 17

खाली पद : 10 people
स्थान : Bansbari, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कुक र सेफलाई दैनिक खाना तयारीमा सहयोग गर्नु।

  2. तरकारी, मासु, मसला र अन्य सामग्री सफा, काट्ने र तयारी गर्ने।

  3. किचन सफाइ, भाँडाकुँडा व्यवस्थापन र स्वच्छता कायम राख्ने।

  4. किचन उपकरण र सामग्रीको सही र सुरक्षित प्रयोग सुनिश्चित गर्ने।

  5. खाना बनाउने क्रममा हाइजिन, सुरक्षा र किचन SOP पालन गर्ने।

  6. लाइभ किचन, बैंक्वेट र ठूलो अर्डरको तयारीमा सहयोग पुर्याउने।

  7. वरिष्ठ सेफको निर्देशन अनुसार अन्य किचन सम्बन्धी कार्यहरू गर्ने।

  8. स्टक, सामग्री र दैनिक किचन कार्यहरू समयमै सम्पन्न गर्ने।

    Note:📞 Phone: 01-5344444📧 Email: [email protected]


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन