This Job Has expired
Cook Helper
Rail Station Cafe & Restaurant

अन्तिम मिति:   2025 Dec 30

खाली पद : 4 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको तरकारी काट्ने सम्बन्धी ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

आवश्यक ज्ञान:

knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. प्रमुख शेफलाई खाना पकाउने काममा सहयोग गर्नु

  2. तरकारी काट्ने, सामग्री मिलाउने, स्टफिङ तयार गर्ने जस्ता काम गर्नु

  3. भाँडा माझ्ने, किचन सफा राख्ने, र सरसफाइमा ध्यान दिनु

  4. सामग्रीहरूको तयारी र भण्डारणमा सहयोग गर्नु

  5. समयमै काम सम्पन्न गर्ने र टिमवर्कमा काम गर्न सक्ने

  6. गुणस्तरीय खाना तयार पार्न सहयोग गर्नु

--हामीलाई इमाडोल र बुद्धनगर दुवैका लागि उम्मेदवार आवश्यक छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन