| खाली पद | : | 2 people |
| स्थान | : | Bakhundole, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Basic Cooking Assistance सहयोग गर्ने र खाना पकाउने ज्ञान तरकारी काट्ने सम्बन्धी ज्ञानआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।मुख्य शेफलाई दैनिक खाना पकाउने तयारीमा सहयोग गर्ने (काट्ने, धोइदिने, छानेर राख्ने आदि)।
रान्नाघरका कामहरू सुचारु बनाउन आवश्यक सामग्रीहरूको व्यवस्थापन र तयारी गर्ने।
खाना पकाउने स्थान, भाँडा, उपकरण तथा कार्यक्षेत्र सफा-सुग्घर राख्ने।
खाना पकाउने क्रममा स्वच्छता, सुरक्षा र होटल/रेस्टुरेन्टका मानकहरू पालना गर्ने।
सामग्रीहरूको भण्डारण, फिफो (FIFO) प्रयोग तथा सही तापक्रममा राखेर संरक्षणमा सहयोग गर्ने।
शेफले निर्देशन दिएको अनुसार साधारण खाना पकाउने काममा हातेमालो गर्ने।
फोहोर व्यवस्थापन तथा रान्नाघरमा आवश्यक सरसफाइ कार्यमा सहयोग गर्ने।
व्यस्त समयमा छिटो, सफा तथा अनुशासनपूर्ण ढङ्गले काम सम्पादन गर्ने।