This Job Has expired
Cook Helper
Dalbhat Nepali Kitchen

अन्तिम मिति:   2025 Dec 09

खाली पद : 1 people
स्थान : Lazimpart, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

तरकारी काट्ने सम्बन्धी ज्ञान खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान Basic Cooking Assistance

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. भान्सामा खाना तयार गर्ने मुख्य कामदारलाई सहयोग गर्नु।

  2. तरकारी, मसलाहरू र अन्य सामग्रीहरू सफा र तयार गर्नु।

  3. भाँडाकुँडा, बरतन र भान्साका उपकरणहरू धोएर सफा राख्नु।

  4. खाना पकाउने क्रममा आवश्यक पर्ने सामग्री समयमै तयार राख्नु।

  5. भान्साको स्थान सफा र व्यवस्थित राख्न सहयोग गर्नु।

  6. खाना तयार गर्दा स्वास्थ्य र सरसफाइको नियम पालन गर्नु।

  7. अन्य भान्सा कर्मचारीसँग मिलेर काम गर्नु।

  8. खाना वितरण वा टेबलमा सजाउन आवश्यक परेको खण्डमा सहयोग गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन