Cook Helper
Buddha garden

अन्तिम मिति:   2026 Mar 25

खाली पद : 2 people
स्थान : Taudaha, Kirtipur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सहयोग गर्ने र खाना पकाउने ज्ञान Basic Cooking Assistance

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. भान्सामा सबै प्रकारको तयारी काममा सहयोग गर्नु।

  2. तरकारी, मसलाहरू र अन्य सामग्री सफा र काटेर तयार पार्न सहयोग गर्नु।

  3. खाना पकाउने क्रममा मुख्य कुकलाई सहयोग गर्नु।

  4. भाँडा, भाँनाहरू र भान्सा उपकरण सफा राख्नु।

  5. भान्सामा सरसफाइ र स्वास्थ्य नियमहरूको पालन गर्नु।

  6. स्टक सामग्रीहरूको जाँच र आवश्यक सामग्रीको तयारीमा सहयोग गर्नु।

  7. खाना परोस्दा वा प्याक गर्दा सहयोग गर्नु।

  8. भान्सा टोलीसँग सहकार्य गर्दै समयमै कार्य सम्पन्न गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन