This Job Has expired
Cook
Reputed Restaurant

अन्तिम मिति:   2025 Oct 10

खाली पद : 1 people
स्थान : Samakhusi Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्रो खाना पकाउने कौशल खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान Prepare overall cuisine

आवश्यक ज्ञान:

खाद्य सुरक्षा र स्वच्छता नियमन को ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. हेड शेफसँग मिलेर भान्साको काम गर्ने क्षमता हुनुपर्ने।

  2. हेड शेफसँगै विभिन्न प्रकारका परिकार तयार गर्न सहयोग गर्ने।

  3. भान्सा कोठाको सफाइ, सामग्रीको व्यवस्थापन र खाना तयार पार्ने तयारीमा शेफलाई सहायता गर्ने।

  4. शेफसँग मिलेर खाना बनाउने सम्पूर्ण प्रक्रिया र काममा संलग्न हुने।

👉काम गर्ने समय: बिहान १० बजे देखि राति १० बजे सम्म

👉सुविधा:

  • दिउँसोको खाना उपलब्ध।

  • खानासहित बस्नको व्यवस्था (Fooding & Lodging) उपलब्ध।

  • समाखुसी नजिक बस्ने व्यक्तिहरूलाई प्राथमिकता दिने।

👉नोट: यस पदको लागि पुरुष उम्मेदवारहरूको लागि खाना र बसाई सुविधा उपलब्ध छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन