| खाली पद | : | 2 people |
| स्थान | : | Dhulikhel Area, Dhulikhel, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता सफाइ र मर्मत भान्साका उपकरणहरूको ज्ञानआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा को समग्र ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ Cutting vegetablesसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछमुख्य कुकलाई खाना पकाउन सहयोग गर्नु
तरकारी काट्ने, चोप गर्ने, सामाग्री तयार गर्ने काममा सहयोग गर्नु
भान्सामा प्रयोग हुने सामग्रीहरू मिलाएर राख्ने
भान्साको सरसफाइमा सहयोग गर्ने
भाँडा माझ्ने र सफा राख्ने
स्टक चेक गर्न र सामान व्यवस्थापनमा सहयोग गर्ने
भान्सामा अनुशासन र सफाइको पालना गर्ने
समयमै र गुणस्तरीय रूपमा किचनको काममा सहयोग पुर्याउने
नोट:
👉सुविधा (Benefit): खाना र बस्ने सुविधा उपलब्ध छ।