This Job Has expired
Cook Helper
Yummy Panipuri And Momos

अन्तिम मिति:   2025 Sep 15

खाली पद : 2 people
स्थान : Murali Chowk, Janakpurdham, Madhesh Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने सीप धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता पारस्परिक र टोली कार्य कौशल म:म बनाउने बारे ज्ञान

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने भान्सा उपकरण सञ्चालन भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान चाउमिन पकाउन जान पुरी मेसिन ह्याण्डल गर्ने

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब आवास उपलब्ध गराइयो
कामको विवरण
  1. मोमो, चाउमिन जस्ता फास्ट फूड बनाउन अनुभव हुनु अनिवार्य।

  2. पुरि मेसिन संचालन गर्न सक्ने र आवश्यकतानुसार सफाइ तथा मर्मतसम्भार गर्ने।

  3. फास्ट फूड तयारीमा प्रमुख शेफलाई सहयोग गर्ने।

  4. खाना पकाउने क्रममा उपकरण र मेसिनहरूको सही प्रयोग गर्ने।

  5. समयमै र गुणस्तरीय खाना तयार गर्न टिमसँग मिलेर काम गर्ने।

  6. किचनमा स्वच्छता र सुरक्षाको मापदण्ड पालना गर्ने।

  7. स्टक र सामग्रीहरूको व्यवस्थापनमा सक्रिय भूमिका निभाउने।

    नोट:

    सुविधा: बसोबास मात्र उपलब्ध

    ड्युटी समय: बिहान १० बजे देखि राति ९ बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन