खाली पद | : | 2 people |
स्थान | : | Budanilkantha Area, Budhanilakantha, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
आवश्यक छैन
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ विभिन्न खाना पकाउने ज्ञान बलियो कार्य र समय व्यवस्थापन क्षमता सफा-सफाई र स्वच्छता पाक कला र भान्साघर व्यवस्थापन सीपहरूव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको हासिल गर्न इच्छुक विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने खाना पकाउने बारे ज्ञान अभिवादन बारे ज्ञान knowledge about cooking indian cuisineसुविधाहरू:
तलब आपसि समझदारिमा करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछAssist cooks and chefs with food preparation tasks such as chopping vegetables, cleaning meats, and measuring ingredients.
Prepare basic food items under supervision.
Set up and stock kitchen stations with all necessary supplies.
Maintain cleanliness and sanitation standards in the kitchen, including washing dishes, utensils, and equipment.
Assist in receiving, unpacking, and storing supplies.
Ensure proper labeling and storage of food items.
Follow food safety regulations and company hygiene policies.
Support the kitchen team during busy meal service periods.
Dispose of garbage and clean kitchen areas after service.
Note: Fooding and lodging available
preference given to candidate with indian cuisine background
तरकारी काट्ने, मासु सफा गर्ने, सामग्री मापन गर्ने आदि जस्ता खाना तयारीमा कुकलाई सहयोग गर्नु।
सामान्य खाना सामग्री (सलाद, अचार, सस आदि) तयार पार्ने।
भान्सामा आवश्यक सामग्रीहरू मिलाएर राख्ने।
भान्सा, भाँडा, र उपकरणहरू सफा राख्ने।
खाद्यान्न आपूर्ति बुझ्ने, खल्ती खोल्ने र व्यवस्थित तरिकाले राख्ने।
खाना सामग्रीहरू सही तरिकाले चिनो टाँसी राख्ने र भण्डारण गर्ने।
खाद्य सुरक्षा नियमहरू र सरसफाइका मापदण्डहरू पालना गर्ने।
व्यस्त समयमा किचन टिमलाई सहयोग गर्ने।
फोहोर फाल्ने र सेवा पछि भान्सा सफा गर्ने।
नोट:खाना र बसोबासको व्यवस्था गरिएको छ।
"भारतीय भोजन पृष्ठभूमि भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।"