This Job Has expired
Cook Helper
Station Pub and Cafe

अन्तिम मिति:   2025 Jun 10

खाली पद : 1 people
स्थान : Thamel Satghumti, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता विवरणमा ध्यान दिने लचिलोपन कौशल छुरा चलाउने कला आधारभूत खाना पकाउने प्रविधिहरू सफा-सफाई र स्वच्छता Basic Cookings Knowledge

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने राम्रो तथा सकारात्मक सोचाई भएको सकारात्मक बिचार भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहि

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  • मुख्य भान्से (Chef) लाई खाना पकाउने काममा सहयोग पुर्‍याउन

  • तरकारी काट्ने, मसला तयार पार्ने, र अन्य तयारी कार्यहरूमा सहायता गर्न

  • किचन सामग्रीहरू मिलाउने र समयमै किचनमा पुर्‍याउन

  • भाँडा माझ्ने र भान्साको सरसफाइमा सहायता गर्न

  • खाना पकाउने उपकरणहरू प्रयोग गर्न सहयोग गर्नु र सफा राख्न

  • स्टोरबाट सामग्री ल्याउने र ठिक ठाउँमा राख्न सहयोग गर्न

  • खाना पकाउने क्रममा स्वच्छता र सुरक्षाको मापदण्ड पालना गर्न

  • किचनमा आवश्यक पर्ने सामग्रीहरूको सूची बनाउन सहयोग गर्न

  • मुख्य भान्सेले दिएको निर्देशन पालना गर्नु र समयमै काम सम्पन्न गर्न

  • अन्य सहकर्मीहरूसँग मिलेर टोलीमा काम गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन