This Job Has expired
Cook Helper
Heavenly Village and Agro Tourisim

अन्तिम मिति:   2025 May 29

खाली पद : 1 people
स्थान : Thankot Nagdhunga Masine, Chandragiri, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

आलोचनात्मक सोच्ने क्षमता दबाबमा काम गर्ने क्षमता समस्या समाधान गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता विवरणमा ध्यान दिने

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. मुख्य शेफ वा किचन स्टाफलाई खाना पकाउने क्रममा सहयोग पुर्‍याउन

  2. सब्जी काट्ने, मसला तयार पार्ने, खाना पकाउने सामग्रीहरू मिलाउने जस्ता कामहरू गर्न

  3. किचन सफा राख्न सहयोग गर्ने र भाँडा माझ्ने काममा पनि संलग्न हुन

  4. खाना बनिसकेपछि टेबल सर्भ गर्न र सफा गर्न सहयोग गर्न

  5. स्टक चेक गर्न र आवश्यक परेमा सामाग्री ल्याउन सहयोग गर्न

  6. सुरक्षा र सरसफाइको नियमहरू पालना गर्न

  7. सजिलो समय तालिका अनुसार ड्युटी गर्न सक्ने लचकता राख्न

  8. सकारात्मक व्यवहार र टीममा मिलेर काम गर्न सक्ने क्षमता हुनु आवश्यक


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन