Cook Helper
A Reputed Café

अन्तिम मिति:   2025 Feb 10

खाली पद : 2 people
स्थान : Mahaboudha, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने

व्यक्तिगत गुणहरू:

कडा परिश्रम इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको सद्भाव

कार्य मानकहरू:

सूची व्यवस्थापन वफादार र लचीलापन लचिलोपन र शिफ्टहरूमा काम गर्ने इच्छा

सुविधाहरू:

कम्पनीको नियम अनुसार
कामको विवरण

नेपाल को रेस्तुरेट, क्याफे मा १ देखी २ बर्ष काम को अनुभव भएका लाई ग्राहेता

सलाद तथा तरकारी काट्ने

मो:मो बनाउने चाउमिन बनाउने

किचेन भित्र को भाडा सफा गर्ने

हेड कूक को निर्देशन पालना गर्ने

कार्ये समय बिहानको ११ बजे देखी राती ८ बजे सम्मा हुने छ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन