This Job Has expired
Cook Helper
View Tower Resort Pvt Ltd

अन्तिम मिति:   2024 Dec 18

खाली पद : 1 people
स्थान : Dahachwok, Chandragiri, Bagmati Province
तलब :
NRs. 18,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

कुकको लागि खाना सामग्रीहरू तयार गर्ने आवश्यकता अनुसार प्याकिङ अर्डरहरू लिने

व्यक्तिगत गुणहरू:

जिम्मेवारी स्वच्छता सिक्न इच्छुक इमानदार

आवश्यक ज्ञान:

सामग्री र खाद्य वस्तुहरू भण्डारण सबै भाँडाहरू राम्ररी धुने र सुकाउने आवश्यकता अनुसार भान्साको क्षेत्रहरू मापिंग र सफा गर्ने

सुविधाहरू:

व्यावसायिक वृद्धि र विकास अवसर नि:शुल्क बस्ने खाने
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन