Cook Helper
Hangry Gen Pvt Ltd

अन्तिम मिति:   2026 Nov 27

खाली पद : 1 people
स्थान : Chitwan Bharatpur, Bharatpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने ग्राहक सेवा व्यवस्थापन कौशल लचिलो

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

कुक सहयोग गर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने खाना/कस्मेटिकको बारेमा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. Chef तथा kitchen team लाई दैनिक खाना पकाउने र तयारी गर्ने काममा सहयोग गर्ने।

  2. तरकारी, मासु, मसला तथा अन्य खाद्य सामग्री काट्ने, सफा गर्ने र तयारी गर्ने।

  3. Chef को निर्देशनअनुसार सामान्य परिकार तथा खाना तयार गर्न सहयोग गर्ने।

  4. खाना तथा खाद्य सामग्रीको गुणस्तर, सरसफाइ र hygiene कायम राख्ने।

  5. Cooking area, भाँडा, utensils तथा kitchen equipment सफा र व्यवस्थित राख्ने।

  6. खाद्य सामग्रीको उचित भण्डारण तथा सुरक्षित handling सुनिश्चित गर्ने।

  7. व्यस्त समयमा Chef तथा kitchen team लाई छिटो र प्रभावकारी रूपमा सहयोग गर्ने।

  8. Chef वा supervisor ले दिएको अन्य आवश्यक kitchen सम्बन्धी जिम्मेवारी पूरा गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन