Cook
Bunker cafe pvt ltd

अन्तिम मिति:   2026 Nov 18

खाली पद : 1 people
स्थान : Airport, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

Food and Accommodation
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. मःमः, चाउमिन, फ्राइड राइस लगायतका विभिन्न फास्ट फुड परिकारहरू रेस्टुरेन्टको मापदण्डअनुसार तयार गर्ने र पकाउने।

  2. नेपाली परिकारहरू जस्तै खाजा सेट, छोइला तथा अन्य स्थानीय परिकारहरू स्वादिष्ट र परम्परागत स्वाद कायम राख्दै तयार गर्ने।

  3. सबै परिकारको तयारी, पकाउने तरिका, मसला तथा प्रस्तुतिमा गुणस्तर कायम राख्ने।

  4. भान्सा, खाना पकाउने उपकरण, भाँडाकुँडा तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।

  5. प्रयोग गरिने खाद्य सामग्रीको ताजापन र गुणस्तर जाँच गर्ने तथा उचित तरिकाले भण्डारण गर्ने।

  6. ग्राहकको अर्डरअनुसार समयमै खाना तयार गर्ने, खाद्य सामग्रीको सही व्यवस्थापन गर्ने र खानाको खेर जाने मात्रा कम गर्ने।

  7. हेड सेफ वा रेस्टुरेन्ट म्यानेजरको निर्देशन पालना गर्दै अन्य किचन स्टाफसँग समन्वय गरी काम गर्ने र खानाको गुणस्तर कायम राख्ने।

    Duty Hour: 10 to 11 hours

    Note:

    न्यूनतम ६ महिनासम्म काम गर्ने प्रतिबद्धता अनिवार्य हुनेछ।

    मेहनती, इमानदार तथा समयको पालना गर्ने हुनुपर्नेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन