Cook
Fuzone Tandoori Fast Food

अन्तिम मिति:   2026 Nov 14

खाली पद : 2 people
स्थान : New Baneshwor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. मोमो, चाउमिन, फ्रेन्च फ्राइज, बर्गर, स्यान्डविच लगायतका विभिन्न फास्ट फुड परिकारहरू तयार गर्ने।

  2. तन्दुरी रोटी, नान, कबाब, टिक्का तथा अन्य तन्दुरी परिकारहरू तयार गर्ने।

  3. नेपाली, भारतीय तथा अन्य विभिन्न खानाका परिकारहरू तयार गर्न आवश्यकताअनुसार सहयोग गर्ने।

  4. खाना पकाउन आवश्यक सामग्रीहरू काट्ने, सफा गर्ने, तयार पार्ने तथा उचित तरिकाले भण्डारण गर्ने।

  5. खाना बनाउन प्रयोग हुने सामग्रीको गुणस्तर, ताजापन, स्वाद तथा सरसफाइमा ध्यान दिने।

  6. भान्साका उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने तथा भान्सा र कार्यस्थलको सरसफाइ कायम राख्ने।

  7. आवश्यकताअनुसार फास्ट फुड, तन्दुरी तथा अन्य भान्सासम्बन्धी कामहरू गर्ने र सहकर्मीहरूसँग समन्वय गरी काम गर्ने।

    नोट:

    • फास्ट फुड कुक पदका लागि अनुभवी तथा इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्नुहुनेछ।

    • तन्दुरी कुक पदका लागि अनुभवी तथा इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्नुहुनेछ।

    • किचन हेल्पर पदका लागि अनुभवी तथा इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्नुहुनेछ।

    • तलब: उम्मेदवारको अनुभव, सीप तथा दक्षताअनुसार तलब निर्धारण गरिनेछ।

      इच्छुक उम्मेदवारहरूले सम्पर्क गरी आवेदन दिनुहोला।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन