| खाली पद | : | 1 people |
| स्थान | : | Thamel Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासितआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानहोटलको मेनु तथा मापदण्डअनुसार विभिन्न परिकारहरू स्वादिष्ट, गुणस्तरीय र समयमै तयार गर्ने।
खाना पकाउन आवश्यक सामग्रीहरू तयारी गर्ने तथा सामग्रीको उचित प्रयोग गर्ने।
खाना पकाउँदा स्वच्छता, खाद्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी मापदण्डहरू पालना गर्ने।
किचनका उपकरण, भाँडाकुँडा तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।
खाद्य सामग्रीको गुणस्तर जाँच गर्ने र आवश्यक सामग्रीको कमी भएमा सुपरभाइजर वा शेफलाई जानकारी गराउने।
शेफ तथा किचन टिमसँग समन्वय गरी व्यस्त समयमा पनि प्रभावकारी रूपमा काम गर्ने।
सुपरभाइजर/शेफले दिएको अन्य किचनसम्बन्धी जिम्मेवारी पूरा गर्ने।
ड्युटी समय: 10 घण्टा