Cook
The Coffee Ghar

अन्तिम मिति:   2026 Oct 19

खाली पद : 1 people
स्थान : Godawari Lalitpur, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

कामको विवरण:

  1. नेपाली, थकाली, फास्ट फुड तथा विभिन्न प्रकारका चिकेन परिकारहरू स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।

  2. मेनुअनुसार खाना तयारी, पकाउने र राम्रोसँग प्लेटिङ गर्ने।

  3. मोमो, चाउमिन, फ्राइड राइस, सेकुवा, चिकेन तथा अन्य फास्ट फुड परिकारहरू तयार गर्न सक्ने।

  4. आवश्यक सामग्रीको तयारी, काटछाँट तथा उचित रूपमा भण्डारण गर्ने।

  5. खानाको स्वाद, गुणस्तर, प्रस्तुति र स्वच्छतामा विशेष ध्यान दिने।

  6. किचनका उपकरणहरू सुरक्षित र सही तरिकाले प्रयोग गर्ने तथा किचन सफा र व्यवस्थित राख्ने।

  7. ग्राहकको अर्डरअनुसार समयमै खाना तयार गर्ने र किचन टिमसँग राम्रो समन्वय गर्ने।

    Note:

    Duty Hour: 7AM - 7PM

    Working Days: 7 Days a week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन