This Job Has expired
Cook
Miosha sekuwa corner

अन्तिम मिति:   2026 Oct 15

खाली पद : 3 people
स्थान : Balkumari Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. सेकुवा तयारी: विभिन्न प्रकारका मासुबाट सेकुवा तयार गर्ने, मसला तथा मेरिनेसन सही रूपमा प्रयोग गर्ने र स्वाद तथा गुणस्तर कायम राख्ने।

  2. मोमो तयारी: मोमोको फिलिङ, आटा तथा आवश्यक सामग्री तयार गरी स्वादिष्ट मोमो बनाउने र उचित रूपमा पकाउने।

  3. चाउमिन तयारी: विभिन्न प्रकारका चाउमिन ग्राहकको मागअनुसार स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।

  4. खाद्य सामग्री तयारी: मासु, तरकारी, मसला तथा अन्य सामग्रीहरू सफा गर्ने, काट्ने र खाना पकाउन आवश्यक तयारी गर्ने।

  5. स्वाद तथा गुणस्तर: प्रत्येक परिकारको स्वाद, गुणस्तर, मात्रा र प्रस्तुतीकरणमा ध्यान दिने।

  6. किचन सरसफाइ: चुलो, ग्रिल, किचन उपकरण, भाँडाकुँडा तथा खाना पकाउने स्थान सफा र व्यवस्थित राख्ने।

  7. खाद्य सुरक्षा: खाद्य सामग्रीको उचित भण्डारण गर्ने तथा स्वच्छता र खाद्य सुरक्षा सम्बन्धी मापदण्डहरू पालना गर्ने।

    Duty Hour: 10 hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन