| खाली पद | : | 1 people |
| स्थान | : | New Baneshwor Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासितआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
खाना मात्रमुख्य जिम्मेवारीहरू:
Chowmein, Keema Noodles, Fried Rice, Momo, Pasta लगायतका विभिन्न परिकारहरू स्वाद र गुणस्तर कायम राख्दै तयार गर्ने।
तरकारी, मासु/केमा, नुडल्स, चामल, मसला तथा अन्य सामग्रीहरू सफा गर्ने, काट्ने र पकाउन तयारी गर्ने।
तोकिएको रेसिपी तथा परिमाणअनुसार खाना तयार गरी स्वाद र गुणस्तरमा एकरूपता कायम राख्ने।
ग्राहकको अर्डरअनुसार खाना समयमै तयार गर्ने र राम्रोसँग प्रस्तुत गर्ने।
खाद्य सामग्रीको स्टक तथा उचित भण्डारणमा ध्यान दिने र आवश्यक सामग्री कम भएमा जानकारी गराउने।
किचन, चुलो, भाँडा तथा खाना पकाउने उपकरणहरूको सरसफाइ र स्वच्छता कायम राख्ने।
खाद्य सुरक्षा मापदण्ड पालना गर्दै किचन टिमसँग समन्वय गरी दैनिक खाना तयारी तथा अन्य आवश्यक काममा सहयोग गर्ने।
Duty Hour: 6AM - 6PM
Working Days: 6 Days a week