| खाली पद | : | 1 people |
| स्थान | : | Mid Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासितआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानमुख्य जिम्मेवारीहरू:
विद्यार्थी तथा विद्यालयका कर्मचारीका लागि पौष्टिक, स्वादिलो र स्वस्थ खाना तथा खाजा तयार गर्ने।
विद्यालयको मेनु र निर्धारित समयअनुसार खाना तथा खाजा तयार गरी समयमै वितरण गर्ने।
बालबालिकाको उमेर र आवश्यकताअनुसार उपयुक्त तथा सन्तुलित खाना तयार गर्ने।
खाना पकाउन आवश्यक सामग्रीहरू सफा गर्ने, काट्ने, तयारी गर्ने र उचित रूपमा भण्डारण गर्ने।
किचन, भाँडाकुँडा, उपकरण तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।
खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्डहरूको कडाइका साथ पालना गर्ने।
खाद्य सामग्रीको स्टक जाँच गर्ने र आवश्यक सामग्री समयमै व्यवस्थापन/जानकारी गराउने।
विद्यालय व्यवस्थापनले दिएको किचनसम्बन्धी अन्य आवश्यक जिम्मेवारीहरू पूरा गर्ने।
Duty Hour: 7:45PM - 5PM
Working Days: 6 days a week