| खाली पद | : | 1 people |
| स्थान | : | Mulpani Area, Kageshwori Manahora, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासितआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
खाना र बसोबासमुख्य जिम्मेवारीहरू:
विभिन्न प्रकारका खाना तथा परिकारहरू रेसिपी र गुणस्तरअनुसार तयार गर्ने र पकाउने।
खाना पकाउन आवश्यक सामग्रीहरू सफा गर्ने, काट्ने, मसला लगाउने र तयारी गर्ने।
खाना ताजा, स्वादिलो, स्वच्छ र राम्रो देखिने गरी तयार गर्ने।
भान्सा, खाना पकाउने उपकरण तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।
खाद्य सामग्रीको स्टक जाँच गर्ने र आवश्यक सामग्रीको जानकारी दिने।
खाद्य स्वच्छता तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने।
किचन टिमसँग समन्वय गरी समयमै खाना तयार गर्ने र सेवा प्रदान गर्ने।
Duty Hour: 9 hours