This Job Has expired
All Rounder Cook
Bamboo Breeze Cottage

अन्तिम मिति:   2026 Sep 22

खाली पद : 1 people
स्थान : Matatirtha Area, Chandragiri, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक अनुशासित राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. निर्धारित रेसिपी तथा गुणस्तर मापदण्डअनुसार विभिन्न फुड तथा खाजाका परिकारहरू तयार गर्ने।

  2. मोमो, चाउमिन, फ्राइड आइटम, स्यान्डविच, बर्गर लगायतका परिकारहरू आवश्यकताअनुसार तयार गर्ने।

  3. खाना ताजा, स्वादिष्ट, राम्रोसँग पकाइएको र समयमै ग्राहकलाई उपलब्ध गराउने।

  4. तरकारी तथा अन्य सामग्री काट्ने, चपिङ गर्ने, म्यारिनेट गर्ने, मसला मिलाउने र पोर्शन तयार गर्ने।

  5. सबै परिकारमा स्वाद, गुणस्तर र निर्धारित पोर्शनको एकरूपता कायम राख्ने।

  6. किचन, खाना पकाउने उपकरण, भाँडाकुँडा तथा कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने।

  7. खाद्य सामग्री तथा किचन सप्लाइजको उचित भण्डारण र प्रयोग सुनिश्चित गर्दै खाद्य वस्तुको खेर जाने मात्रा कम गर्ने।

    Duty Hour: 8AM - 8PM ( 2 hours break in between)

    Working Days: 6 days a week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन