This Job Has expired
Cook
Hotel Diyana

अन्तिम मिति:   2026 Sep 19

खाली पद : 1 people
स्थान : Airport, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • होटलको मेनुअनुसार विभिन्न नेपाली, भारतीय तथा अन्य परिकारहरू स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।

  • ग्राहकको अर्डरअनुसार खाना सही स्वाद, मात्रा, गुणस्तर र समयमा तयार गर्ने।

  • तरकारी, मासु तथा अन्य खाद्य सामग्रीको Cutting, Chopping, Cleaning, Marinating र Cooking गर्ने।

  • Standard Recipe र Portion Size अनुसार खाना तयार गरी स्वाद र गुणस्तरमा एकरूपता कायम गर्ने।

  • खाद्य सामग्रीको Freshness र Quality जाँच गर्ने तथा आवश्यक सामग्रीको Stock व्यवस्थापनमा सहयोग गर्ने।

  • Kitchen, Utensils तथा Cooking Equipment सफा र व्यवस्थित राख्दै Food Hygiene तथा Safety Standards पालना गर्ने।

  • Kitchen Team सँग समन्वय गरी व्यस्त समयमा छिटो र प्रभावकारी रूपमा काम गर्ने तथा होटलको Food Quality र Guest Satisfaction लाई प्राथमिकता दिने।

    Duty Hour: 7AM - 10PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन