This Job Has expired
Cook
Ila Chulo

अन्तिम मिति:   2026 Sep 14

खाली पद : 1 people
स्थान : Thulo Bharayang, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

मात्र खाजा
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • मेनु र तोकिएको रेसिपीअनुसार विभिन्न प्रकारका खाना तथा परिकारहरू स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।

  • खाना पकाउन प्रयोग हुने तरकारी, मासु, मसला तथा अन्य खाद्य सामग्रीको ताजापन र गुणस्तर जाँच गर्ने।

  • खानाको स्वाद, पोषण, प्रस्तुति र उचित portion size कायम राख्ने।

  • भान्सा, खाना पकाउने उपकरण तथा कार्यस्थललाई सधैं सफा, सुरक्षित र व्यवस्थित राख्ने।

  • खाद्य सुरक्षा, व्यक्तिगत सरसफाइ तथा स्वास्थ्यसम्बन्धी मापदण्डहरू कडाइका साथ पालना गर्ने।

  • ग्राहकको माग र अर्डरअनुसार समयमा खाना तयार गरी सेवा प्रभावकारी बनाउन अन्य किचन स्टाफसँग समन्वय गर्ने।

  • खाद्य सामग्रीको उचित भण्डारण, स्टकको निगरानी तथा आवश्यक सामग्रीको जानकारी सम्बन्धित व्यक्तिलाई दिने।

  • खाना तथा खाद्य सामग्रीको अनावश्यक बर्बादी कम गर्ने र भान्साको सामग्रीको उचित प्रयोग गर्ने।

    Note:

    Duty Hour: 10AM - 9PM

    Working Days: 6 days a week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन