Cook
The Lucky's PIZZA Village

अन्तिम मिति:   2026 Sep 11

खाली पद : 3 people
स्थान : Manbhawan Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. मोमोका विभिन्न प्रकार तयार गर्न र राम्रोसँग पकाउन सक्ने।

  2. Chilly, Chowmein, Fried Rice लगायतका Chinese/fast food परिकार बनाउन सक्ने।

  3. Burger, Sandwich, Fries लगायतका सामान्य fast food परिकार तयार गर्न सक्ने।

  4. मेनु तथा रेसिपीअनुसार खानाको स्वाद, गुणस्तर र portion कायम गर्ने।

  5. व्यस्त समयमा छिटो र सफा तरिकाले अर्डरअनुसार खाना तयार गर्ने।

  6. खाना पकाउने सामग्रीको उचित प्रयोग गर्ने र food wastage कम गर्ने।

  7. किचन, भाँडाकुँडा तथा उपकरणहरू सधैँ सफा र व्यवस्थित राख्ने।

  8. Food hygiene, safety तथा cleanliness का मापदण्ड पालना गर्दै टिमसँग मिलेर जिम्मेवारीपूर्वक काम गर्ने।

    Note:

    Duty Hour: 10 Hours ( 10AM - 8PM or 12PM - 10PM)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन