This Job Has expired
Cook
G4S Security Services Nepal Pvt. Ltd.

अन्तिम मिति:   2026 Aug 30

खाली पद : 1 people
स्थान : Bhotekoshi, Bhotekoshi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. नेपाली, इन्डियन तथा नेवारी परिकारहरू मेनु र रेसिपीअनुसार गुणस्तरीय रूपमा तयार गर्ने।

  2. खाद्य सामग्रीको सफाइ, काटछाँट, तयारी तथा आवश्यक marination गर्ने।

  3. परिकारको स्वाद, गुणस्तर, मात्रा र प्रस्तुति निरन्तर कायम राख्ने।

  4. Food Hygiene, Food Safety तथा व्यक्तिगत सरसफाइसम्बन्धी मापदण्ड पालना गर्ने।

  5. किचन उपकरण तथा cooking utensils सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गर्ने।

  6. खाद्य सामग्री तथा मसला उचित रूपमा प्रयोग गरी wastage कम गर्ने र stock को उचित व्यवस्थापन गर्ने।

  7. Head Chef/Supervisor को निर्देशनअनुसार Kitchen Team सँग समन्वय गरी खाना समयमै तयार गर्ने।

    सम्पर्क नं. ०१ - ४५३५११७, ९८५११४७२१६ and [email protected]


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन