This Job Has expired
Cook
Bhumi Restaurant and Bar

अन्तिम मिति:   2026 Sep 04

खाली पद : 1 people
स्थान : Lazimpat Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. मेनु तथा रेसिपीअनुसार नेपाली, इन्डियन र नेवारी परिकार तयार गर्ने।

  2. खाना पकाउँदा स्वाद, गुणस्तर र प्रस्तुति कायम राख्ने।

  3. खाद्य सामग्रीको सफाइ, काटछाँट, तयारी तथा उचित भण्डारण गर्ने।

  4. Food Hygiene तथा Food Safety सम्बन्धी मापदण्ड पालना गर्ने।

  5. किचनका उपकरण तथा सामग्रीहरू सुरक्षित र सही तरिकाले प्रयोग गर्ने।

  6. खाद्य सामग्री तथा मसला आवश्यकताअनुसार प्रयोग गरी wastage कम गर्ने।

  7. खाना समयमै तयार गरी kitchen operation सहज रूपमा सञ्चालन गर्न सहयोग गर्ने।

  8. Kitchen work station सफा, व्यवस्थित र सुरक्षित राख्ने।

  9. किचन टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने।

  10. Head Chef/Supervisor को निर्देशन पालना गरी तोकिएको जिम्मेवारी पूरा गर्ने।

    Note:

    Duty Hour: 9 hours a day


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन