| खाली पद | : | 1 people |
| स्थान | : | Tatopani, Annapurna, Gandaki Province |
| तलब | : | NRs. 22,000.00 - 24,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासितआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
खाना र बसोबासContinental तथा Nepali cuisine का विभिन्न परिकारहरू गुणस्तरीय रूपमा तयार गर्ने।
Breakfast, lunch, dinner तथा आवश्यकताअनुसार अन्य menu items तयार गर्ने।
Standard recipes अनुसार खाना तयार गरी स्वाद, गुणस्तर, portion र presentation कायम राख्ने।
Food preparation, cutting, marination, cooking तथा plating लगायतका सबै kitchen काममा दक्षतापूर्वक काम गर्ने।
Food hygiene, safety तथा kitchen cleanliness का मापदण्डहरू कडाइका साथ पालना गर्ने।
खाद्य सामग्रीको उचित handling, storage तथा stock management मा सहयोग गर्ने।
Food wastage कम गर्ने र उपलब्ध सामग्रीको उचित तथा प्रभावकारी प्रयोग गर्ने।
Kitchen team सँग समन्वय गरी busy service समयमा समयमै खाना तयार गर्ने।