This Job Has expired
Cook
Hotel Panchbati

अन्तिम मिति:   2026 Aug 28

खाली पद : 1 people
स्थान : Malangawa, Malangawa, Madhesh Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. विभिन्न प्रकारका भारतीय परिकार तथा फास्ट फुड व्यावसायिक स्तरमा तयार गरी पकाउने।

  2. भारतीय खानाका साथै मोमो, चाउमिन, फ्राइड राइस, बर्गर, पिज्जा, फ्राइज लगायतका फास्ट फुड परिकार तयार गर्न दक्ष हुने।

  3. ग्राहकको अर्डरअनुसार स्वाद, गुणस्तर र प्रस्तुतीकरणमा विशेष ध्यान दिई समयमै परिकार तयार गर्ने

  4. खाद्य सामग्रीको तयारी, काटछाँट, म्यारिनेसन तथा उचित भण्डारण व्यवस्थित रूपमा गर्ने।

  5. खाना पकाउँदा खाद्य सुरक्षा, स्वच्छता तथा सरसफाइसम्बन्धी मापदण्ड पालना गर्ने।

  6. किचनका उपकरण तथा सामग्रीहरूको सही प्रयोग, सरसफाइ र उचित व्यवस्थापन गर्ने।

  7. खाद्य सामग्रीको स्टक तथा खपतमा ध्यान दिई अनावश्यक क्षति तथा बर्बादी न्यूनीकरण गर्ने

  8. किचन टिम तथा व्यवस्थापनसँग समन्वय गरी दैनिक किचन सञ्चालनलाई प्रभावकारी र व्यवस्थित बनाउने

    Note:

    Duty Hour: 10 to 12 hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन