| खाली पद | : | 1 people |
| स्थान | : | Pokhara, Pokhara, Gandaki Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासितआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
खाना र बसोबासमुख्य जिम्मेवारीहरू:
विभिन्न प्रकारका नेपाली परिकार जस्तै थकाली खाना, दाल–भात, तरकारी, अचार तथा मासुका परिकार तयार गर्ने।
मोमो, चाउमिन लगायतका सामान्य नेपाली फास्ट फुड परिकार स्वादिष्ट रूपमा तयार गर्ने।
सुकुटी, सेकुवा तथा BBQ का परिकार तयार गर्ने र ग्रिल गर्ने।
दैनिक आवश्यक तरकारी, मासु, मसला तथा अन्य सामग्रीको तयारी गर्ने।
खानाको स्वाद, गुणस्तर र सरसफाइ कायम राख्ने।
ग्राहकको अर्डरअनुसार समयमै खाना तयार गरी सेवा दिने।
किचनका भाँडा, उपकरण र कार्यस्थललाई सफा र व्यवस्थित राख्ने।
आवश्यकताअनुसार मेनुका नयाँ परिकार तयार गर्न तथा किचनको दैनिक काममा सहयोग गर्ने।