This Job Has expired
Cook
Cafe AAMAA

अन्तिम मिति:   2026 Aug 27

खाली पद : 1 people
स्थान : Teku, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी स्वास्थ्य लाभ र भुक्तान समय बन्द Free Food and Khaja Provided
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. दैनिक मेनुअनुसार विभिन्न परिकारहरू स्वादिष्ट, गुणस्तरीय र समयमै तयार गर्ने

  2. खाद्य सामग्रीको तयारी, कटिङ, म्यारिनेसन, प्रि-प्रेप तथा पकाउने कार्य व्यवस्थित रूपमा गर्ने।

  3. किचनका विभिन्न सेक्शनमा आवश्यकता अनुसार काम गर्दै अलराउन्डर कुकको रूपमा जिम्मेवारी सम्हाल्ने

  4. खाना पकाउँदा स्वाद, गुणस्तर, पोर्शन र प्रस्तुतीकरणमा निरन्तर ध्यान दिने।

  5. आवश्यक खाद्य सामग्रीको स्टक जाँच, उचित भण्डारण तथा सामग्रीको सही प्रयोग सुनिश्चित गर्ने।

  6. किचन, उपकरण तथा कार्यस्थलमा सरसफाइ, स्वच्छता र खाद्य सुरक्षा मापदण्ड कायम राख्ने।

  7. किचन टिमसँग समन्वय गरी व्यस्त समयमा पनि अर्डरहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने।

    Note:

    Duty Hour: 9 AM - 8 PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन