Cook
Top Ten Restaurant And Party Venue Pvt.Ltd.

अन्तिम मिति:   2026 Sep 16

खाली पद : 1 people
स्थान : Tathali, Bhaktapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • मेनु अनुसार विभिन्न खाना तथा परिकारहरू स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने

  • खाना पकाउन आवश्यक सामग्रीको तयारी, काटछाँट तथा पूर्वतयारी गर्ने।

  • खाद्य स्वच्छता, सरसफाइ तथा सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्ने।

  • भान्सा, उपकरण तथा कार्यस्थल सफा, व्यवस्थित र सुरक्षित राख्ने।

  • खाद्य सामग्रीको स्टक जाँच, भण्डारण तथा आवश्यक सामग्रीको व्यवस्थापन गर्ने।

  • खाना तथा परिकारको स्वाद, गुणस्तर र प्रस्तुतिमा ध्यान दिने।

  • Kitchen Helper तथा अन्य कर्मचारीसँग समन्वय गरी समयमै खाना तयार गर्ने

  • खाद्य सामग्रीको सही प्रयोग, wastage नियन्त्रण तथा लागत व्यवस्थापनमा ध्यान दिने।

    Note:

    Duty Hour: 9 AM - 9 PM

    Working Day: 7 days a week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन