| खाली पद | : | 1 people |
| स्थान | : | Basantapur, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासितआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
खाना र बसोबासमेनु अनुसार गुणस्तरीय, स्वादिष्ट तथा आकर्षक खाना समयमै तयार गर्ने।
खाना तयार गर्दा खाद्य सुरक्षा, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्ने।
आवश्यक कच्चा पदार्थको तयारी, काटछाँट, मापन तथा उचित भण्डारण गर्ने।
Kitchen Equipment तथा खाना पकाउने सामग्रीहरू सही तरिकाले प्रयोग गर्ने र सफा तथा व्यवस्थित राख्ने।
खाद्य सामग्रीको स्टक तथा प्रयोगको निगरानी गर्ने र आवश्यक सामग्रीको जानकारी सम्बन्धित व्यक्तिलाई दिने।
ग्राहकको माग र रेस्टुरेन्टको मापदण्डअनुसार खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतिमा एकरूपता कायम गर्ने।
Kitchen Team सँग प्रभावकारी समन्वय गरी व्यस्त समयमा पनि अर्डरहरू छिटो, सही र व्यवस्थित रूपमा तयार गर्ने।
Note:
Duty Hour: 8 AM - 6 PM
खाने बस्ने व्यवस्था कम्पनीद्वारा उपलब्ध गराइनेछ।