This Job Has expired
Cook
सफल नेवारी खाजा घर

अन्तिम मिति:   2026 Aug 19

खाली पद : 1 people
स्थान : Kapan Area, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान Knowledge of newari Items

सुविधाहरू:

बसोबास उपलब्ध छैन तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. कम्पनी/रेस्टुरेन्टको मेनु अनुसार विभिन्न परिकारहरू तयार गर्ने र पकाउने

  2. खाना स्वादिष्ट, गुणस्तरीय तथा स्वच्छ तरिकाले तयार गर्ने

  3. खाना पकाउन आवश्यक सामग्रीहरूको तयारी गर्ने

  4. भान्साकोठा सफा र व्यवस्थित राख्ने

  5. खाद्य सुरक्षा तथा सरसफाइ सम्बन्धी मापदण्डहरूको पालना गर्ने

  6. खाद्य सामग्रीको उचित भण्डारण र प्रयोग गर्ने

  7. आवश्यक सामग्रीहरूको स्टक जाँच गर्ने र जानकारी गराउने

  8. ग्राहकको माग अनुसार खाना तयार गर्ने

  9. भान्साका उपकरण तथा सामग्रीहरूको सही प्रयोग र हेरचाह गर्ने

  10. हेड सेफ वा व्यवस्थापनको निर्देशन अनुसार अन्य भान्सा सम्बन्धी कार्यहरू गर्ने

    नोट: बिहान ९:०० बजेदेखि बेलुका ८:०० बजेसम्म आउने–जाने (ड्युटी) व्यवस्था हुनेछ।

    मोमो, चाउमिन, किमा, नुडल्स, बर्गर, पिज्जा, थुक्पा तथा विभिन्न नेपाली परिकार बनाउन दक्ष र अनुभवी व्यक्ति आवश्यक छ।

    माथि उल्लेखित परिकार बनाउन सीप तथा अनुभव भएको हुनुपर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन