| खाली पद | : | 1 people |
| स्थान | : | Nagdaha Dhapkhel, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू टिम वर्किङ खाना पकाउनको लागि खाना तयार गर्ने Maintain cleanliness and hygiene in the kitchen खाद्य सुरक्षा र स्वच्छता प्याकेजिङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित नयाँ परिकारहरू तयार गर्ने तथा प्रयास गर्ने रुचिआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रकम्पनी/रेस्टुरेन्टको मेनु अनुसार विभिन्न परिकारहरू तयार गर्ने र पकाउने
खाना स्वादिष्ट, गुणस्तरीय तथा स्वच्छ तरिकाले तयार गर्ने
खाना पकाउन आवश्यक सामग्रीहरूको तयारी गर्ने
भान्साकोठा सफा र व्यवस्थित राख्ने
खाद्य सुरक्षा तथा सरसफाइ सम्बन्धी मापदण्डहरूको पालना गर्ने
खाद्य सामग्रीको उचित भण्डारण र प्रयोग गर्ने
आवश्यक सामग्रीहरूको स्टक जाँच गर्ने र जानकारी गराउने
ग्राहकको माग अनुसार खाना तयार गर्ने
भान्साका उपकरण तथा सामग्रीहरूको सही प्रयोग र हेरचाह गर्ने
हेड सेफ वा व्यवस्थापनको निर्देशन अनुसार अन्य भान्सा सम्बन्धी कार्यहरू गर्ने
नोट:
● कार्य समय: बिहान १० बजेदेखि बेलुका १० बजेसम्म।