This Job Has expired
Cook
Next Line Infracom Pvt.Ltd.

अन्तिम मिति:   2026 Jul 29

खाली पद : 1 people
स्थान : Kupondole Area, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. अफिसका लागि साधारण खाजा, चिया तथा भारतीय पराठा लगायतका परिकार तयार गर्ने।

  2. खाना तथा पेय पदार्थ स्वच्छ, स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।

  3. खाना पकाउन आवश्यक सामग्रीहरूको तयारी गर्ने।

  4. भान्साकोठा सफा, व्यवस्थित तथा स्वच्छ राख्ने।

  5. खाद्य सुरक्षा तथा सरसफाइ सम्बन्धी मापदण्डहरूको पालना गर्ने।

  6. खाद्य सामग्रीको उचित भण्डारण र प्रयोग गर्ने।

  7. आवश्यक सामग्रीहरूको स्टक जाँच गरी व्यवस्थापनलाई जानकारी गराउने।

  8. भान्साका उपकरण तथा सामग्रीहरूको सही प्रयोग र हेरचाह गर्ने।

  9. स्मार्टफोन सञ्चालन गर्न सक्ने तथा आवश्यक कार्यका लागि प्रयोग गर्न सक्ने।

    नोट:

    • ड्युटी समय: बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन