This Job Has expired
Cook
Fuzone Tandoori Fast Food

अन्तिम मिति:   2026 Oct 03

खाली पद : 2 people
स्थान : Baneshwor Near Eyeplex Mall, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक अनुशासित राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    नोट:

    • ड्युटी समय दैनिक १० देखि १२ घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन