| खाली पद | : | 1 people |
| स्थान | : | Thulodhunga-04, Bandipur, Gandaki Province |
| तलब | : | NRs. 20,000.00 - 24,997.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
प्राविधिक सीपहरु:
राम्रो खाना पकाउने कौशल कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरूव्यक्तिगत गुणहरू:
इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
खाना/कस्मेटिकको बारेमा ज्ञान भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने विभिन्न खाना पकाउने ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानविभिन्न प्रकारका रेसिपी अनुसार तयार गर्ने तथा पकाउने
खानाको स्वाद एकै स्वादको हुनु पर्ने र गुणस्तर कायम राख्ने यदि कायम नभएर कम्पलाइन्ट आएमा कस्टुमर लाई ह्यान्डल गर्न सक्नु पर्ने
अर्डर अनुसार समयमै गुणस्तरीय खाना तयार गर्ने
खाद्य सामग्रीको ताजापन तथा गुणस्तर सुनिश्चित गर्ने
ओभन तथा किचनका उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने
आफू सँग काम गर्ने सहायक लाई काम सिकाउने र काम गराउने
खाद्य सुरक्षा तथा सरसफाइ मापदण्डको पालना गर्ने
किचन तथा कार्यस्थल सधैं सफा र व्यवस्थित राख्ने
आवश्यक खाद्य सामग्रीको स्टक व्यवस्थापनमा सहयोग गर्ने
टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने
व्यवस्थापनले तोकेका अन्य किचन सम्बन्धी कार्यहरू गर्ने