This Job Has expired
Kitchen Helper
Sankhadevi Chahari Restaurant and Bar

अन्तिम मिति:   2026 Aug 31

खाली पद : 2 people
स्थान : Sakhadevi Lubhu, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक अनुशासित राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. सामग्री तयारी (Prep Work): तरकारी, मासु र अन्य खाद्य सामग्रीहरू पखाल्ने, छोडाउने, काट्ने र कुकका लागि रेडी पार्ने।

  2. मसला पिस्ने र मिलाउने: नेपाली खानाका लागि आवश्यक पर्ने अदुवा, लसुन, र अन्य मसलाहरू पिस्ने तथा ठिक पारेर राख्ने।

  3. सरसफाइ र स्वच्छता: भान्साको स्ल्याब, ग्याँस चुल्हो, र काम गर्ने ठाउँलाई सधैं सफा र कीटाणुरहित राख्ने।

  4. भाँडाकुँडा धुने (Dishwashing): खाना पकाउन प्रयोग भएका डेक्ची, कराही, चक्कु, र अन्य भाँडाहरू समयमै धोएर व्यवस्थापन गर्ने।

  5. सामग्री भण्डारण (Storage): बजारबाट आएका सामानहरूलाई फ्रिज वा स्टोर रुममा सही तरिकाले मिलाएर राख्ने।

  6. सफोइ र फोहोर व्यवस्थापन: भान्साबाट निस्कने फोहोरलाई वर्गीकरण गरी (कुहिने र नकुहिने) सहि ठाउँमा विसर्जन गर्ने।

  7. कुकलाई प्रत्यक्ष सहयोग: खाना पकाउने क्रममा कुकले मागेका भाँडाकुँडा, तेल, वा मसलाहरू तत्काल उपलब्ध गराउने।

  8. चामल र दाल सफा गर्ने: भात वा दाल बसाल्नु अघि चामल र दाललाई केलाउने, निफन्ने र राम्ररी पखाल्ने।

  9. भान्साको मौज्दात (Inventory) हेर्ने: भान्सामा कुन सामान सकिन लागेको छ सोको जानकारी कुक वा म्यानेजरलाई दिने।

  10. सुरक्षा नियमहरूको पालना: भान्सामा हुने दुर्घटना कम गर्न ग्याँस, आगो र धारिला हतियारहरू चलाउँदा सुरक्षाका नियमहरू पालना गर्ने।

Duty Hour: 10AM to 10PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन