| खाली पद | : | 1 people |
| स्थान | : | Suncity, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक अनुशासित राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासमःम, चाउमिन, लाफिङ तथा विभिन्न स्न्याक्स परिकारहरू तयार गर्ने तथा पकाउने
मेनु अनुसार गुणस्तरीय खाना समयमै तयार गर्ने
खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतीकरण कायम राख्ने
आवश्यक खाद्य सामग्रीको तयारी, कटिङ तथा भण्डारण गर्ने
अर्डरहरू समयमै तयार गरी ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने
मःमको फिलिङ, चटनी तथा अन्य आवश्यक सामग्रीहरू तयार गर्ने
किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने
खाद्य सुरक्षा सम्बन्धी नियमहरूको पालना गर्ने
किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने
खाद्य सामग्रीको सही प्रयोग गरी wastage कम गर्ने
टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने
आवश्यक परे अन्य किचन सम्बन्धी कार्यहरू गर्ने