Thakali Food Cook
Prince ko Durbar Lounge And Bar Pvt. Ltd.

अन्तिम मिति:   2026 Jul 31

खाली पद : 2 people
स्थान : Aloknagar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक अनुशासित राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण
  1. थकाली खानाका विभिन्न परिकारहरू (दाल, भात, तरकारी, अचार, मासु आदि) तयार गर्ने तथा पकाउने

  2. नेपाली सेकुवा, चोइला तथा अन्य परम्परागत नेपाली परिकारहरू बनाउन सक्ने

  3. मेनु अनुसार गुणस्तरीय खाना समयमै तयार गर्ने

  4. खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतीकरण कायम राख्ने

  5. आवश्यक खाद्य सामग्रीको तयारी, कटिङ तथा म्यारिनेसन गर्ने

  6. मासु तथा अन्य सामग्रीहरू सही तरिकाले तयारी तथा भण्डारण गर्ने

  7. अर्डरहरू समयमै तयार गरी ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने

  8. किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने

  9. खाद्य सुरक्षा सम्बन्धी नियमहरूको पालना गर्ने

  10. किचन स्टक व्यवस्थापन तथा आवश्यक सामग्रीको जानकारी दिने

  11. किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने

  12. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  13. आवश्यक परे नयाँ थकाली तथा नेपाली परिकारहरूको विकासमा सहयोग गर्ने

नोट:

अनुभव बढी भएअनुसार तलबमा वृद्धि गरिनेछ।

शुद्ध नेपाली तथा थकाली परिकारहरू बनाउन सक्ने हुनुपर्नेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन