Cook
Yum Yard

अन्तिम मिति:   2026 Aug 01

खाली पद : 1 people
स्थान : Kumaripati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक अनुशासित राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान knowledge about chinese foods

सुविधाहरू:

तलब कम्पनीको मापदण्ड अनुसार खाना मात्र
कामको विवरण

👨‍🍳 Cook (Chinese Cuisine) – Job Description

  1. फ्राइड राइस, चाउमिन, स्टिर-फ्राइ, सूप तथा अन्य चाइनिज परिकारहरू गुणस्तरीय रूपमा तयार गर्ने।

  2. खाना पकाउन आवश्यक सामग्रीको तयारी, काटछाँट तथा उचित भण्डारण गर्ने।

  3. चाइनिज सस तथा मसालाहरूको सही प्रयोग गरी स्वाद र गुणस्तर कायम गर्ने।

  4. भान्सा, खाना पकाउने उपकरण तथा कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने।

  5. खाद्य सुरक्षा तथा सरसफाइ सम्बन्धी मापदण्डहरूको पूर्ण पालना गर्ने।

  6. किचन टिमसँग समन्वय गरी ग्राहकको अर्डर समयमै तयार गरी उत्कृष्ट सेवा प्रदान गर्ने।

आवश्यकता:

  • किचनमा कम्तीमा १ वर्षको अनुभव।

  • चाइनिज खाना (फ्राइड राइस, नुडल्स, स्टिर-फ्राइ, सस आदि) पकाउने ज्ञान भएको।

  • आधारभूत खाना पकाउने सीप भएका तथा सिक्ने इच्छा भएका फ्रेशरहरूलाई पनि आवेदन दिन प्रोत्साहन गरिन्छ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन