| खाली पद | : | 1 people |
| स्थान | : | Dhampus, Machhapuchchhre, Gandaki Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक अनुशासित राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासकम्पनी/रेस्टुरेन्टको मेनु अनुसार विभिन्न परिकारहरू तयार गर्ने र पकाउने
खाना स्वादिष्ट, गुणस्तरीय तथा स्वच्छ तरिकाले तयार गर्ने
खाना पकाउन आवश्यक सामग्रीहरूको तयारी गर्ने
भान्साकोठा सफा र व्यवस्थित राख्ने
खाद्य सुरक्षा तथा सरसफाइ सम्बन्धी मापदण्डहरूको पालना गर्ने
खाद्य सामग्रीको उचित भण्डारण र प्रयोग गर्ने
आवश्यक सामग्रीहरूको स्टक जाँच गर्ने र जानकारी गराउने
ग्राहकको माग अनुसार खाना तयार गर्ने
भान्साका उपकरण तथा सामग्रीहरूको सही प्रयोग र हेरचाह गर्ने
हेड सेफ वा व्यवस्थापनको निर्देशन अनुसार अन्य भान्सा सम्बन्धी कार्यहरू गर्ने
स्थान: नाना माउन्टेन रिसोर्ट, धम्पुस, माछापुच्छ्रे गाउँपालिका–८, कास्की
📞 सम्पर्क नं.:
📧 इमेल: [email protected]
योग्य तथा इच्छुक उम्मेदवारहरूलाई यथाशीघ्र आवेदन दिन अनुरोध गरिन्छ।
अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूलाई मात्र सम्पर्क गरिनेछ।